२०७५ श्रावण २९ गते मंगलबार

लोसार साँझ मनाउँदै लोसारको बिदाई

हिमलयानोट काठमाडौँ । शेर्पाहरुको महान पर्व ग्याल्पो ल्होसारको बिदाई गरेका छन् ।.ग्यल्पो लोसार खास गरेर फागुन ४ गते परेपनि शेर्पा समुदायमा विभिन्न कार्यक्रम गरेर हप्तौं दिनसम्म लोसार मनाउने प्रचलन छ । शेर्पा संस्कृतीका जानकार लाक्पा शेर्पाका अनुसार शेर्पाले ग्याल्पो लोसारलाई बिशेष पर्वमा रुपमा लिन्छन् । पुजा आजको कार्यक्रम ग्याल्पो ल्होसारको अवसरमा गरेपनि विविध कार्यक्रम भने हप्तौं दिनसम्म गर्छन्  ‘लोसार भनेको पुजाआज मात्रै नभएर भेटघाट तथा  रमाइलोको रुपमा लिइन्छ,’ उनले भने, ‘समुदायभित्र धेरै संघसंस्थाह? छन्, ती सबै  संस्थाहरुले कार्यक्रम गरेर खुसी साट्दै लोसार मनाउँछन् ।

राजनीति
समाचार

यी हुन सात कीर्तिमानी महिलाहरु

पेम्बा ङावा शेर्पा | २०७४ फाल्गुन २७

0 0

फोटो :उमा विष्‍ट( बायाबाट क्रमश: माया तामाङ, निम्डोमा शेर्पा, शैली बस्‍नेत, पेमादिकी शेर्पा, आशाकुमारी सिंह र चुनु श्रेष्‍ठ) सात चेली, सात वर्ष, सात महादेश, सात हिमाल काठमाडौं : फरक भूगोल र फरक पृष्ठभूमिमा हुर्किएका सात नेपाली चेलीले सात वर्षमा सातै महादेशका सातवटै अग्ला चुचुरो चुमेर इतिहास रचेका छन्। हिमाल चढेर कीर्तिमान कायम गर्ने सपना नदेखेका यी किशोरीको हिम्मत, एकता र साहसले नदेखेको सपना पनि पूरा गरिदियो। 'सेभेट वुमेन समिटर्स टिम' का शैली बस्नेत, आशाकुमारी सिंह, पूजन आचार्य, पेमादिकी शेर्पा, माया गुरु , चुनु श्रेष्ठ र निम्डोमा शेर्पा सन् २००८ भन्दा अगाडि कहिल्यै भेट भएका थिएनन्।


अर्थ/बाणिज्य

डा.सापले सुझाए तीन नारा, डा.सापले के गर्ला ?

लाक्पा जी. शेर्पा | २०७४ फाल्गुन १५

0 0


समाज

लोसार साँझ मनाउँदै लोसारको बिदाई

पेम्बा ङावा शेर्पा | २०७४ फाल्गुन २७

0 0

शेर्पाहरुको महान पर्व ग्याल्पो ल्होसारको बिदाई गरेका छन् .ग्याल्पो लोसार खास गरेर फागुन ४ गते परेपनि शेर्पा सम’दायमा विभिन्न कार्यक्रम गरेर हप्तौं दिनसम्म लोसार मनाउने प्रचलन छ . शेर्पा संस्कृतीका जानकार लाक्पा शेर्पाका अन’सार शेर्पाले ग्याल्पो लोसारलाई बिशेष पर्वमा रुपमा लिन्छन्


अन्तरवार्ता

नेपालीहरू खाने–पिउने मामिलामा पछि हट्दैनन्

Himalayannote.com | २०७४ अश्विन २८

0 0

मैले सिर्जना गर्ने नयाँ परिकार प्राय: दुर्घटनावश वा मेरो चञ्चलताका कारण सिर्जना भएका हुन्छन् । जस्तो कि ट्वाक्क मकै, पराठा, पिज्जा, ग्रिन एप्पल करी, मोरा मम, सेभोरी बकेट प्यानकेक, नेकेड बर्गर, कुलु मम, डामेको मम, अकबरे आलु, तन्दुरी सलाद, गुन्दु्रक ब्रेड, मेल्टिङ पकौडा, पराले मसरुम, सिस्नो ब्रेड आदि


साहित्य

किन थुक्दै हिँड्छन आङ काजी शेर्पाहरु ?

राजन मुकारुङ | २०७४ माघ २९

0 0


विचार

प्रधानमन्त्री ओलीका अवसर र चुनौतीहरु

–किरण गिरी | २०७४ फाल्गुन २३

0 0

नेपालको राजनीतिक इतिहासमा आज ४१औं प्रधानमन्त्रीसम्म आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओली सबै भन्दा स्थिर र शाक्तिशाली सरकार प्रमुखका रुपमा देखा परेका छन । सघींय संसद प्रतिनिधि सभाको कुल सदस्य संख्यको २७५को झण्डै २ तिहाई संसदहरुको सार्मथन रहेको वर्तमान सरकार नेपालको संसदीय इतिहासमा स्थिर र शाक्तिशाली देखिनु स्वाभाविक नै हो । नेपाली कांगे्रस बाहेक संसदमा प्रतिनिधित्व गर्ने चार वोटै राजनितिक दल अहिले सम्म माओवादी केन्द्र (जो एकताको प्रकृयामा छ), संघीय समाजवादी फोरम र राजपा समेतको सहयोग र सर्मथन प्राप्त वर्तमान सरकार संसदमा प्रभावशाली रुपमा स्थापित हुन पुगेको छ । 


पर्यटन

यी हुन सात कीर्तिमानी महिलाहरु

पेम्बा ङावा शेर्पा | २०७४ फाल्गुन २७

0 0

फोटो :उमा विष्‍ट( बायाबाट क्रमश: माया तामाङ, निम्डोमा शेर्पा, शैली बस्‍नेत, पेमादिकी शेर्पा, आशाकुमारी सिंह र चुनु श्रेष्‍ठ) सात चेली, सात वर्ष, सात महादेश, सात हिमाल काठमाडौं : फरक भूगोल र फरक पृष्ठभूमिमा हुर्किएका सात नेपाली चेलीले सात वर्षमा सातै महादेशका सातवटै अग्ला चुचुरो चुमेर इतिहास रचेका छन्। हिमाल चढेर कीर्तिमान कायम गर्ने सपना नदेखेका यी किशोरीको हिम्मत, एकता र साहसले नदेखेको सपना पनि पूरा गरिदियो। 'सेभेट वुमेन समिटर्स टिम' का शैली बस्नेत, आशाकुमारी सिंह, पूजन आचार्य, पेमादिकी शेर्पा, माया गुरु , चुनु श्रेष्ठ र निम्डोमा शेर्पा सन् २००८ भन्दा अगाडि कहिल्यै भेट भएका थिएनन्।


अन्तर्राष्ट्रिय

फौजी शक्तिका हिसावले अमेरिका पहिलो नम्बरमा

हिमालयननोट | २०७४ फाल्गुन २७

0 0


खेलकुद

पेनाल्टी सुटआउटमा मनाङ विजयी

Himalayannote.com | २०७४ फाल्गुन २३

0 0

पेनाल्टी सुटआउटमा पोखराको सहारा क्लबलाई पराजित गर्दै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब झापा बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले पेनाल्टी सुटआउटमा सहारा क्लब पोखरालाई ४–३ को गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । अब मनाङले फाइनल प्रवेशका लागि विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिनु परेको थियो । पेनाल्टी सुटआउटमा मनाङका सुजल श्रेष्ठ, बिमल बस्नेत, अन्जन बिष्ट र डोना थापाले गोल गर्न सफल भए ।